पुस्तकालय खोल्ने अतिरिक्त समय हाललाई स्थगित गरिएको बारे सूचना !!!
नेपाल राष्ट्रिय पुस्तकालयले विगत केहि समयदेखि अतिरिक्त समयमा समेत पुस्तकालय सेवा प्रदान गर्दै आएकोमा विशेष कारणवश सो सेवा २०८२ असार १६ देखि स्थगित गरिएको व्यहोरा अनुरोध छ ।